४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

नेपालले एकदिवसीयकाे मान्यता पाउला ? हेर्नुस् पाँच सम्भावना यस्ता छन्

आगामी वर्ष इंग्ल्यान्ड र वेल्समा आयोजना हुने आईसीसी विश्व कप २०१९ को लागि जिम्बाबेमा फागुन २० देखि छनोट प्रतियोगिता जारी छ । नेपाल सहित १० राष्ट्र सहभागी प्रतियोगिताबाट उत्कृष्ट हुने २ टिमले वान डे विश्वकप खेल्नेछन् । यस्तै प्रतियोगिताबाट उत्कृष्ट-३ एसोसिएट राष्ट्रले एकदिवसीय मान्यता पाउनेछन् । समूह ‘ए’मा आयरल्यान्ड, नेदरल्यान्ड्स, पपुवा न्युगिनी, वेस्ट इन्डिज र…