३ आश्विन २०८१, बिहिबार | September 20, 2024

दिल्ली हिंसा : विश्वभरबाट चासो, सरकारको कडा आलोचना

बिबिसी । दिल्लीमा भएको साम्प्रदायिक हिंसालाई लिएर अन्तर्राष्ट्रिय स्तरबाट चिन्ता र चासो व्यक्त गरिएको छ । सो सम्बन्धमा विश्वका नेताहरुले प्रतिक्रिया दिएका छन् । टर्की, पाकिस्तान, अमेरिकालगायतका मुलुकका नेताहरुले दिल्ली हिंसाका बारेमा प्रतिक्रिया दिएका छन् । शुक्रबार पाकिस्तानका प्रधानमन्त्री इमरान खाले दिल्लीमा भएको साम्प्रदायिक हिंसालाई जर्मनीमा हिटलरको नेतृत्वमा यहुदीमाथि भएको ज्यादतिसँग जोडेका छन् । Imran…