३ आश्विन २०८१, बिहिबार | September 20, 2024

कोरोना भाइरसले मन्त्रीदेखि सेनाप्रमुखसम्मलाई छाडेन

एजेन्सी । लण्डनबाट हालसालै स्वदेश फर्केकी क्यानाडेली राष्ट्रपति जस्टिन ट्रुडोकी पत्नी सोफी ग्रेगोइरलाई बुधबार ज्वरो आयो । परीक्षण गर्दा उनलाई पनि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भइसकेको रहेछ । पत्नीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि यतिवेला राष्ट्रपति ट्रुडो ‘सेल्फ क्वारेन्टाइन’मा छन् । चीनबाट सुरु भएको कोरोना भाइरस (कोभिड– १९) को महामारी विश्वभरी फैलँदै छ ।…