३ आश्विन २०८१, बिहिबार | September 19, 2024

कोरोनाबाट मृत्यु हुनेको संख्या ८२७२ पुग्यो : कुन देशमा कति ? (सूचीसहित)

काठमाडौं । कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या अहिलेसम्म ८ हजार २ सय ७२ पुगेको छ । कोरोना भाइरसबाट संक्रमितको संख्या भने २ लाख ५ हजार ५ सय ९८ पुगेको छ । अहिलेसम्म संसारभर ८२ हजार ८ सय ८९ जना उपचारपछि घर फर्किएका छन् । पछिल्लो २४ घन्टामा इरानमा १ सय ४७ जनाले ज्यान गुमाएका छन् ।…