३ आश्विन २०८१, बिहिबार | September 19, 2024

नोवेल कोरोना भाइरस (कोभिड –१९) बिरुद्ध पैचोको प्रतिबद्धता

बुटवल । पहाड र उच्च पहाडी कृषि उपजको ब्यवसायीकरण गर्दै आएको पैचो पसलले बजारमा तरकारी तथा सिजनल कृषि उपजहरु अभाव हुन नदिने प्रतिबद्धता ब्यक्त गरेको छ । पैचो पसलले शनिबार प्रेस नोट सार्वजानिक गर्दै बिपदका बेला सरकारलाई सघाउनु सबैको दाईत्व भएको बताइएको छ । प्रेस नोटमा विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड(१९)को सामना…