३ आश्विन २०८१, बिहिबार | September 20, 2024

बुटवल कोरोना विशेष(अस्थाई)अस्पतालमा भेन्टिलेटर सहित ५० बेड तयार, आवश्यक परे तत्कालै टेन्ट लगाइने

बुटवल । बुटवल उपमहानगरपालिकाले प्रतिकोरोना तयारीका कामलाई प्रभावकारी बनाएको भन्दै सर्वत्र प्रशंसा भएको छ । बुटवलले प्रतिकोरोना विशेष अस्पताल निर्माण गरेपछि यहाँका राजनीतिक दल, सामाजिक संघ–संस्था, निजी क्षेत्र, सुरक्षा निकाय, सञ्चारकर्मी र नागरिक अगुवाहरुले प्रशंसा गरेका छन् । बन्द अवस्थामा रहेको धागो कारखानामा बुटवल उपमहानगरपालिकाले लुम्बिनी प्रादेशिक अस्पतालको सहकार्यमा पहिलो चरणमा भेन्टिलेटरसहित ५० बेड तयार…