३ आश्विन २०८१, बिहिबार | September 20, 2024

बुटवलका बिद्यार्थीले बनाए कोरोनाबाट बच्न ‘स्मार्ट स्यानिटाइजर डिस्पेन्सर’

बुटवल । कोरोना भाइरस (कोभिड १९)को महामारी लाई राहत दिन बुटवलका युवा बिद्यार्थीले स्मार्ट स्यानिटाइजर डिस्पेन्सरको निर्माण गरेका छन् । ५ जना बिद्यार्थीले ३ दिन लगाएर स्मार्ट सेनिटाइजर डिस्पेन्सरको निर्माण गरेका हुन् । यसलाइ उनीहरुले कोभिड १९को महामारीलाई राहत दिन निर्मित स्वचालित परियोजना भनेका छन् । ३ दिनको कडा मेहनतपछि स्मार्ट सेनिटाइजर डिस्पेन्सर को सफलतापूर्वक…