३ आश्विन २०८१, बिहिबार | September 20, 2024

सैनामैनामा आइसोलेसन अस्पताल निर्माण हुँदै

सैनामैना । सैनामैनामा प्रतिकोरोना आइसोलेसन अस्पताल निर्माण गर्न लागिएको छ । वडा नम्बर १ बनकट्टामा रहेको प्राकृतिक चिकित्सालयमा कोरोना बिशेष अस्पताल निर्माण गर्न लागिएको सैनामैना नगरपालिका प्रमुख चित्रबहादुर कार्कीले जानकारी दिनुभयो । व्यवस्थित अस्पतालका रुपमा सञ्चालनमा आइसकेको पद्मपाणी योग तथा प्राकृतिक चिकित्सालयका उपयुक्त कोठाहरुलाई नै थप सुविधासम्पन्न बनाउँदै कोरोना विशेष अस्पताल निर्माण गर्न लागिएको प्रमुख…