३ आश्विन २०८१, बिहिबार | September 19, 2024

लकडाउनका कारण सिद्धबाबाका बांदर भोकै, पौडेलले बाडे बांदरलाई बिस्कुट र चना (फोटो फिचर)

बुटवल । विश्व अहिले कोरोना भाइरसको माहामारीको चपेटामा परेको छ । कोराना भाइरस कोभिड १९ को प्रभावका कारण नेपाल पनि बिगत ९ दिन देखि लकडाउनमा छ । नेपालमा हाल सम्म कोरोनाका कारण मृत्यु नभएपनि सरकारले उच्च सर्तकता अपनाउदै लकडाउनको घोषणा गरेपछि यसको प्रभाव नागरिकहरुसंगै पशुपंछि र जङ्गली जनावरहरुमा समेत परेको छ । सरकारले घोषणा गरेको…