३ आश्विन २०८१, बिहिबार | September 20, 2024

बुटवलका समाजसेवी शेर बहादुर गुरुङद्धारा प्रदेश सरकारलाई रकम हस्तान्तरण

बुटवल । प्रदेश नम्बर ५ सरकारले स्थापना गरेको विपत व्यावस्थापन राहत कोषमा बुटवलका समाजसेवी शेर बहादुर गुरुङले सरकारलाई रकम प्रदान गर्नुभएको छ । बुटवल उपमहानगरपालिका ११ निवासी समाजसेवी शेरबहादुर गुरुङले सरकारको बिपत ब्यबस्थापन लागि संचालन गरेको राहत कोषमा सहयोग पूराउने उदेश्यले प्रदेश सरकार र संघिय सरकारलाई रकम प्रदान गर्नुभएको हो । पूर्व राजसभा सदस्य समेत…