३ आश्विन २०८१, बिहिबार | September 20, 2024

यमनमा पहिलो कोरोना सङ्क्रमित भेटियो, सहायता एजेन्सीहरुबाट चिन्ता व्यक्त

काठमाडौ । यमनमा एक जनामा कोरोना पुष्टि भएसँगै कोरोना सङ्क्रमण फैलिएको देशको संख्या २ सय १० पुगेको हो । यमन विश्वको सबैभन्दा धेरै मानव संकट झेलिरहेको देश हो । यहाँका नागरिक खाद्य सहायतामा आश्रित छन् । हैजा, डेंगू र औलोसहित केही रोगका बिरामी यमनमा पहिलेदेखि नै छन् । तर वर्षौदेखि गृहयुद्धमा रहेका कारण यमनमा स्वास्थ्य…