४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

तिलोत्तमामा गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण, प्रतिक्विन्टल तीन हजार रुपैंयाँ

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । आइतबार बसेको नगरस्तरीय कृषि सञ्जालको बैठकले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार रुपैंयाँ तोकेको नगर प्रमुख एवं सञ्जाल संयोजक बासुदेव घिमिरेले जानकारी दिनुभयो । बैठकमा कृषि विज्ञ एवं अगुवा किसानहरु आमन्त्रितको रुपमा सहभागी थिए । किसानबाट लागतअनुसारको लाभ प्राप्त गर्न नसकेको…