४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

लकडाउनको मौका छोपी सुन चोर्न खोज्ने प्रहरीको फन्दामा

बुटवल । लकडाउनको मौका छोपी सुनचांदी पसल चोर्न खोज्ने ३ जनालाई प्रहरीले रङ्गेहात पक्राउ गरेको छ । बुटवल उपमहानगर पालिका वार्ड नम्बर १२ स्थित सिर्जना सुनचांदी पसल फोडेर सुनका गहना चोर्दै गरिरहेको अवस्थामा स्थानीय मनोज बिश्वकर्मा सहित ३ जनालाई ईलाका प्रहरी कार्यालय बुटवलको गस्तीटोलिले पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुबाट सटर फोड्न प्रयोग…