४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

उत्तर कोरियाली नेता किम जोङ्ग उन २० दिनपछि सार्वजनिक

काठमाडौं । प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (उत्तर कोरिया)का सर्वोच्च नेता किम जोङ्ग उन लामो संशयका बीच सार्वजनिक भएका छन् । नेता किम २० दिन पछि मे १ दिवसको अवसरमा रासायनिक मल कारखानामा आयोजित कार्यक्रममा सहभागी भएको फोटो उत्तर कोरियाको संचार संस्था केसीएनएले सार्वजनिक गरेको छ । सार्वजनिक कार्यक्रममा सहभागीहरुले ताली बजार स्वागत गरेको देखिन्छ । नेता…