४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

दिनदिनै वर्षा : प्रि-मनसुनको सुरुवात

काठमाडौं । मौसम बदली हुँदा सोमबार बिहानैदेखि काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा पानी परेको छ । पश्चिमी वायुको सामान्य प्रभाव, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभावका कारण वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बताएको छ । अहिले देशभरी नै मौसम बदली भएको छ । महाशाखाका अनुसार…