४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

अष्ट्रेलियन नागरिक बोकेर उड्दै नेपाल एयरलाइन्स, आजै कार्गो विमान चाइना उड्ने

काठमाडौं । लकडाउनका कारण नेपालमा अड्किएका अष्ट्रेलियन पीआर नेपाली तथा अष्ट्रेलियन नागरिक लिएर नेपाल एयरलाइन्सको जहाज उड्दै छ । आज साढे १ बजे नेपाल एयरलाइन्सको जहाज सिड्नी प्रस्थान गर्दैछ । २६४ जना अष्ट्रेलियाली नागरिक लिएर नेपाल एयरलाइन्सको वाइडबडी जहाजले चार्टर्ड उडान गर्न लागेको हो । कोरोना भाइरसका महामारी विश्वव्यापी बनेसँगै विभिन्न देशहरुले विमान चार्टर्ड गर्दै…