४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

कोरोना भाइरसविरुद्धको संघर्षमा ऐक्यबद्धता जनाउने उद्देश्यले आज बेलुकी ७ बजे देशैभर दीप प्रज्ज्वलन गर्ने तयारी

काठमाडौं । कोरोना भाइरसविरुद्धको संघर्षमा ऐक्यबद्धता जनाउने उद्देश्यले २५६४औँ बुद्ध जयन्तीको अवसरमा आज बेलुकी ७ बजे देशैभर दीप प्रज्ज्वलन गर्न सरकारले आव्हान गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व शान्तिका अग्रदूत सिद्धार्थ गौतमको २५६४औँ जन्मजयन्तीका सन्दर्भमा कोरोना महामारीविरुद्धको लडाइँमा अग्रभागमा खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी एवं स्वयंसेवकहरूप्रति उच्च सम्मानस्वरूप, संक्रमितहरूको शीघ्र स्वास्थ्यलाभका लागि, मृत्युवरण गरेकाको…