४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

पीसीआर परीक्षणलाई व्यापक बनाउन राष्ट्रिय सभा सांसदहरुको माग

काठमाडौं । राष्ट्रिसभाका सांसदहरुले नेपालमा पिसिआर परीक्षणको दायरा बढाउन र विदेशमा रहेका नेपालीहरुको उचित व्यवस्थापन सहित उद्धार गर्न सरकारसँग माग गरेका छन् । शुक्रबारबाट सुरु भएको राष्ट्रियसभाको छैठौँ अधिवेशनमा बोल्ने सांसदहरुले पिसिआर परीक्षण न्यून रहेको र विदेशमा रहेका नेपालीहरु समस्यामा परेकाले उद्धारका लागि सरकारसँग माग गरेका हुन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राष्ट्रियसभा दलका…