३ आश्विन २०८१, बिहिबार | September 20, 2024

ज्यानमार्ने धम्की आएपछि स्वास्थ्यकर्मीले गुहारे प्रहरी

खजुरा ।  कोरोना भाइरसको संक्रमणको बिरुद्ध जुधिरहेका बांकेको एक स्वास्थ्य चौकीका कर्मचारीहरुलाई ज्यान मार्ने धम्की आएपछि स्वास्थ्य चौकीमा त्रास फैलिएको छ । बांकेको खजुरा गांउ पालिका अन्तर्गतको स्वास्थ्य चौकीका कर्मचारीहरुलाई स्थानीय केहि ब्यक्तिहरुले ज्यान मार्ने धम्की दिएपछि कर्मचारीहरुले सुरक्षाको माग गर्दै प्रहरीमा उजुरी दिएकाछन् । गाउं पालिकाको सोनपुर स्वास्थ्य चौकीका स्वास्थ्य कर्मचारीहरुलाई स्थानीय रफि भाट…