३ आश्विन २०८१, बिहिबार | September 20, 2024

कोरोना उद्गमस्थल चीनको वुहानका सबै नागरिकको पुनः स्वास्थ्य परीक्षण हुने

कोरोना भाइरसको सुरुवात भएको चीनको वुहान शहरका सबै नागरिकको पुनः कोरोना परीक्षण हुनेभएको छ । चीनको हुपेइ प्रान्तमा पर्ने वुहान शहरबाट कोरोना भाइरस ‘कोभिड १९’ फैलिन सुरुभएको थियो । कोरोनाको दोस्रो लहर अझ खतरनाक हुनसक्ने विज्ञहरुले चेतावनी दिएपछि चीनले वुहानमा रहेका सबै नागरिकको कोरोना परीक्षण गर्ने तयारी गरेको हो । सबैको स्वास्थ्य परीक्षण दश दिनभित्रमा…