३ आश्विन २०८१, बिहिबार | September 19, 2024

कोरोना कहर : महामारीका कारण अमेरिकामा ३.३ करोड मानिस बेराजगार

काठमाडौ । अमेरिकामा कोरोना भाइरसको महामारीका कारण ३.३ करोड मानिस बेराजगार भएका छन् । पछिल्लो हप्ताको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमण सुरु भएपछि अमेरिकामा ३.३ करोड मानिस बेरोजगार भएका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सम्बोधनमा अमेरिकी अर्थव्यवस्था अर्को वर्ष अझ राम्रो स्थितिमा पुग्ने विश्वास व्यक्त गरेका छन् । उनले आउने वर्ष बजारमा माग…