३ आश्विन २०८१, बिहिबार | September 20, 2024

कोरोना संक्रमित २८१ पुगे, धनुषामा थपिए २ जना

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २८१ पुगेको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको पछिल्लो अद्यावधिक विवरण अनुसार धनुषा जिल्लाका दुई जना पुरुषलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षण गरिएको थियो । मन्त्रालयले दुवै जनाको स्वास्थ्यअवस्था सामान्य रहेको जनाएको छ । आइतबार मात्रै सिन्धुपाल्चोककी एक जना महिलाको कोरोना…