४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

कोरोनाबाट पहिलो मृत्युपछि गोंगबु-माछापोखरी क्षेत्रमा ४०० जनाको स्वास्थ्य परीक्षण

काठमाडौं । सरकारले धुलिखेल अस्पतामा कोरोना भाइरसका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको सम्पर्कमा आएका सबैको स्वास्थ्य परीक्षण हुनेभएको छ । काठमाडौंको टोखा ९ मा बसोबास गर्ने त महिलाको मृत्यु भएपछि गोंगबु माछापोखरी क्षेत्रमा कोरोना परीक्षण सुरु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गोंगबु माछापोखरी क्षेत्रमा १५० जनाको पीसीआर परीक्षण र २५० जनाको आरडीटी…