४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

गृह मन्त्रालयले तोक्यो सार्वजनिक सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, बैंक र सरकारी कार्यालयमा यस्तो नियम

काठमाडौ । गृह मन्त्रालयले सार्वजनिक सेवा सञ्चालनका लागि नयाँ मापदण्ड तोकेको छ । नेपालमा दिनदिनै कोरोना संक्रमितको संख्या बढ्दै गएपछि गृहले स्वास्थ्य सुरक्षाका लागि लकडाउनलाई कडा बनाएको हो । गृह मन्त्रालयद्वारा जारी प्रेस–विज्ञप्तिमा बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सहकारीमार्फत् अति आवश्यकीय सेवा प्रवाह गर्नुपर्ने कार्यका लागि आवश्यक पर्ने कर्मचारीमध्ये एक तिहाई कर्मचारीद्वारा सेवा सञ्चालन…