४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

कोरोनाबाट मृत्यु हुन नदिने सरकारको प्रयास असफल : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट भित्रिएको कोरोना संक्रमितका कारण नेपालमा संकट बढ्दै गएको बताउनुभएको छ । संसदमा सरकारको नीति तथा कार्यक्रममा उठेको प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भारतबाट आएकाहरुका कडा खालको कोरोना भाइरसको संक्रमण देखिएको बताउनुभयो । ओलीले कोही पनि नेपालीको मृत्यु हुन नदिने सरकारको प्रयास पुरा असफल भएको स्वीकार गर्नुभयो । ओलीले…