४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

त्रिवि शिक्षण अस्पताल र ग्राण्डी अस्पतालका बिरामीमा कोरोना संक्रमण, ग्राण्डी अस्पताल सिल

काठमाडौं । काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल र धापासीस्थित ग्राण्डी अस्पतालमा उपचाररत एक एक बिरामीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहान सार्वजनिक गरेको कोरोना तथ्याङ्क अनुसार काठमाडौं र मकवानपुरका एक एक जना कोरोना संक्रमित यी दुई अस्पतालमा उपचाररत रहेको पुष्टि भएको हो । शिक्षण अस्पतालको मनमोहन कार्डियो थोरासिक…