३० कार्तिक २०८१, शुक्रबार | November 15, 2024

कोरोनाविरुद्ध प्लाज्मा थेरापीले जगाउँदै आशा

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप वा औषधि बजारमा आइसकेको छैन । विकल्पका रूपमा अपनाइएको प्लाज्मा थेरापी नेपालमा भरपर्दो आशाको किरण बनेको छ । प्लाज्मा थेरापी बिरामीको अनुमतिमा परीक्षणकै क्रममा रहे पनि त्यसले सकारात्मक परिणाम दिइरहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा प्रदीप ज्ञवालीले बताए । प्लाज्मा थेरापीले हानि गर्दैन, त्यसैले रगत दिन…