४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

ईद उल फित्र (ईद) को अवसरमा मुख्यमन्त्री पोखरेलद्रारा शुभकामना व्यक्त

बुटवल । इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद उल फित्र (ईद) को अवसरमा प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले शुभकामना सन्देश दिनुभएको छ । मुख्यमन्त्री पोखरेलले शुभकामना संदेशमा इद उल फित्रले विश्वका विभिन्न स्थानमा रहेका नेपालीको धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व र पारिस्परिक सहयोगलाई थप प्रगाढ तुल्याउन प्रेरित गर्ने बताउनुभएको छ ।…