४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

कैलालीको गौरीफन्टा नाकाबाट एकैदिन ५ हजार बढी भित्रिए

धनगढी । भारतसँग जोडिएको कैलालीको गौरीफन्टा नाका हुँदै मंगलवार मात्र ५ हजार १३ जना नेपाली भारतबाट स्वदेश फर्किएका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले मंगलवार गौरीफन्टा नाका २ घण्टाका खोलिएकोमा ५ हजार १३ जनाको उद्धार गरिएको जानकारी दिनुभयो । उनीहरूलाई सीमा क्षेत्रबाटै सम्बन्धित पालिकामा पठाइएको जोशीले बताउनुभयो । लकडाउनपछि सबैभन्दा बढि…