४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

संक्रमित थपिने क्रम जारी, आज बिहानै थपिए ३८ जना

काठमाडौं। नेपालमा थप ३८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाव संकलनको परीक्षणबाट थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज थपिएका नयाँ संक्रमितहरुमा रौतहट जिल्लाकाका २९ जना, बारा जिल्लाका ७ जना र सिराह जिल्लाकाका २ जना रहेका छन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ८…