४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

गणतन्त्र बलिदानीपूर्ण सङ्घर्षको उपलब्धि : मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गणतन्त्र दिवस जनताको ऐतिहासिक बलिदानीपूर्ण सङ्घर्षको उपलब्धि भएको बताउनुभएको छ । गणतन्त्र दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले जननिर्वाचित संविधानसभाबाट विसं २०६५ जेठ १५ गते आजकै दिन सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको घोषणाको गौरवमय अवसरमा प्रदेशवासी एवं सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीमा हार्दिक बधाई तथा शुभकामना व्यक्त…