बुटवल । रुपन्देही जिल्लामा रहेका उद्योग बाणिज्य संघहरुले निर्वाध रुपमा व्यापार व्यबसाय सञ्चालनको वातावरण बनाई दिन माग गरेका छन् । रुपन्देही जिल्लामा रहेका पाँच वटा उद्योग बाणिज्य संघले कोरोना भाईरस संक्रमण फैलिन नदिने नाममा गरिएको बन्दाबन्दीले मुलुकको अर्थतन्त्र ध्वस्त हुनुको साथै नीजि क्षेत्रको लगानी समेत धाराशायी भएकाले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले लागु गरेको…