४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

रुकुम नरसंहार र विभेद विरुद्ध बुटवलमा दिउँसै बत्ति बालेर प्रदर्शन

बुटवल । नेपालमा पछिल्लो समय जातीयताकै कारण पश्चिम रुकुममा नरसंहार भएको र दलितमाथि देशैभर विभेद कायम भएपछि सरकारको ध्यानआर्कषण गराउन बुटवलमा दिउँसै बत्ती बालेर विरोध प्रदर्शन गरिएको छ । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल प्रदेश ५ र रुपन्देही शाखाको आयोजनामा शुक्रबार बुटवल राजमार्ग चौराहामा सरकार अध्यारोमा कहाँ छ, उज्यालो यहाँ छ भन्दै मैनबत्ती बालेर प्रदर्शन…