४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

चीनलाई समर्थन गरेको आरोप लगाउँदै ट्रम्पले तोडे डब्लुएचओसँग सम्बन्ध

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)सँग सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको महामारी रोक्न असफल भएको र चीनको पिछलग्गु भएको आरोप लगाउँदै डब्लुएचओसँग सम्बन्ध तोडेका हुन् । गए राति ह्वाइट हाउसमा आयोजित नियमित पत्रकार सम्मेलनमा ट्रम्पले सबै सम्बन्ध तोडेको घोषणा गरेका हुन् । उनले डब्लुएचओले संगठन सुधार गर्न…