अमेरिकामा आगामी जनवरीसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख पुग्ने अनुमान गरिएको छ । अमेरिकाको वासिङ्गटन युनिभर्सिटीको स्वास्थ्य संस्थानको पूर्वानुमानअनुसार यो वर्षको अन्तसम्ममा अमेरिकामा संक्रमणबाट हुने मृत्यु ४ लाख पुग्नेछ । यो संखया अहिलेको दुईगुणा भन्दा पनि बढी हो । यो अनुमानमा भनिएको छ कि आगामी डिसेम्बर महिनामा देशमा हरेक दिन ३ हजारभन्दा…