४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

४० जना थपिएको दुई घण्टा नवित्दै कपिलवस्तुमा थपिए सात जना संक्रमित

कपिलवस्तु । कपिलवस्तुमा ४० जना कोरोना भाइरसका संक्रमित थपिएको पुष्टि भएको २ घण्टा नवित्दै थप ७ जनामा संक्रमण देखिएको छ । मायादेवी गाउँपालिका वाड न १ का २६ बर्षिय पुरुष वाड न २ का बर्ष २७, ३५, ४० का ३ पुरुष र वाड न ८ बर्ष १९, २६ का २ पुरुष रहेका छन् । यस्तै,…