२९ कार्तिक २०८१, बिहिबार | November 14, 2024

कोरोना संक्रमणबाट ७५ वर्षीय वृद्धको मृत्यु

वीरगञ्ज । कोरोना संक्रमणबाट पर्सामा थप एक जना वृद्धको मृत्यु भएको छ । कोरोना संक्रमणबाट पकहा मैनपुर गाउँपालिका-२ निवासी ७५ वर्षका वृद्धकोे उपचारको क्रममा शुक्रबार राति साढे ११ बजे अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए । भदौ ५ गते उनमा कोरोना संक्रमण पुष्टि भएपछि कोरोना अस्पताल…