४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

रुकुम नरसंहार र जातीय विभेद विरुद्ध सुनवलमा जनप्रदर्शन

बुटवल । रुकुमको चौरजहारीमा भएको जातीय नरसंहार र रुपन्देही देवदहकी नाबालिका हत्याका विरुद्ध आन्दोलन चर्किएको छ । हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै दिनहुँ प्रदर्शन भइरहेको छ । मंगलबार नवलपरासीको सुनवलमा कोरोना भाइरसको संकटका बिच पनि दोषीलाई कारवाहीको माग गर्दै जनप्रदर्शन भएको छ । नेपाल दलित एकता उत्थान समाज सुनवलको आयोजनामा दलित तथा अन्य गैरदलित समुदायको…