५ आश्विन २०८१, शनिबार | September 21, 2024

उत्तर कोरियामा प्राथमिक स्कुलमा पढाई सुरु

उत्तर कोरियामा प्राथमिक स्कुल खुलेका छन् । उत्तर कोरियामा नयाँ शैक्ष्कि सत्र अप्रिलबाट सुरु हुन्छ । तर कोरोना भाइरसको संक्रमणको सन्त्रासले उत्तर कोरियाले नयाँ शैक्षिक सत्र स्थगित गरेको थियो । चीनमा कोरोना संक्रमण फैलिएपछि उत्तर कोरियाले चीनसँग जोडिएका सबै सीमा नाका बन्द गरेको थियो । सबैभन्दा पहिला सिंगो देशलाई नै लकडाउने गर्ने मुलुक पनि उत्तर…