नेपालगन्ज । वृद्ध, दीर्घरोगी र अशक्तहरुले कोरोना भाइरसलाई जित्न सक्दैनन् भन्ने भनाईलाई चुनौती दिँदै बाँकेमा भने धमाधम ८० वर्ष कटेका वृद्धहरु संक्रमण मुक्त हुँदै घर फर्केका छन् । ८५ वर्षीय कोरोना मुक्त भएर घर फर्केको अर्को साता अर्का ८८ वर्षीय वृद्धले कोरोना भाइरसलाई जितेर डिस्चार्ज हुन लागेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । आज ८८…