५ आश्विन २०८१, शनिबार | September 21, 2024

बर्दियामा हालसम्म कै धेरैलाई कोरोना संक्रमण पुष्टि

बर्दिया । बर्दिया एकै दिन हाल सम्म कै बढि कोरोना संक्रमित फेला परेका छन् । बर्दिया जिल्लाबाट भेरी अस्पतालमा परिक्षणका लागि पठाईएका स्वावहरु मध्ये एकैदिन २८ जनालाई कोरोना संक्रमण देखिएको हो । बर्दियाको गुलरिया नगरपालिकामा आज सबैभन्दा बढि ११ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये गुलरिया नगरपालिका वडा नं ३ का नै ९ जना…