५ आश्विन २०८१, शनिबार | September 21, 2024

धार्मिक क्षेत्रका पशुपक्षीलाई विश्व हिन्दू युवा सङ्घको आहरा

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका समयमा विभिन्न धार्मिकस्थलमा खान नपाएका पशुपक्षीका लागि विश्व हिन्दू युवा सङ्घ अन्तर्राष्ट्रिय समितिले आहाराको व्यवस्था गरेको छ । प्राणीको रक्षा गर्ने उद्देश्यले गाई, गोरु, बाँदर, परेवा, कुकुर लगायतलाई खाना र दाना खुवाइएकोे समितिका सचिव सागर थापाले जानकारी दिनुभयो । पशुपति क्षेत्र, नन्दी आश्रम, गोठाटार, बौद्धनाथ, स्वयम्भूनाथ, गुह्येश्वरी,…