५ आश्विन २०८१, शनिबार | September 21, 2024

कोरोना संक्रमणको मामिलामा चीनको उहानलाई जित्यो भारतको मुम्बईले

काठमाडौं । छिमेकी भारतमा कोरोना भाइरसका संक्रमित दिन दिनै बढिरहेका छन् । एकै दिनमा १० हजार भन्दा बढी कोरोना संक्रमितहरु थपिँदै गएका छन् । भारतको राजधानी दिल्लीमा आगामी जुलाईसम्म ५ लाख कोरोना संक्रमित हुने र त्यसका लागि करिब ८० हजार हस्पिटल बेड चाहिने घोषणा दिल्ली सरकारले गरेको छ । कोरोना महामारीबाट भारमा सबैभन्दा नराम्रोसँग प्रभावित…