५ आश्विन २०८१, शनिबार | September 21, 2024

स्वतन्त्र युवाकाे स्वेच्छिक प्रदर्शनमा साझा पार्टीको राजनीति, बुटवलका युवाले गरे आपत्ति

बुटवल । बुटवल क्षेत्रका केही युवाले जेठ ३० गते देशभर शतप्रतिशत पिसिआर परीक्षणकाे माग गर्दै आन्दाेलन गरे । यस काेराेनाकाे माहामारीबाट जनता बचाउन सत प्रतिशत पिसिआर  परिक्षण गर्नुपर्ने माग राख्दै युवाहरु सिर्जनात्मक प्ले कार्ड र राष्ट्रिय गानका साथ सडकमा उत्रिए । उनीहरुले काेराेना राेग परीक्षण र उपचारमा खर्च भएकाे १० अर्ब रुपैयाँकाे खर्च विवरण समेत…