५ आश्विन २०८१, शनिबार | September 21, 2024

वातावरण संरक्षण गर्न मानिस आफैँ जागरुक हुनुपर्ने

काठमाडौं । वातावरण संरक्षण गर्न मानिस आफैँ जागरुक हुनुपर्ने सहभागीले बताएका छन् । तराई विकास तथा सञ्चार केन्द्र, नेपालले आइतबार आयोजना तथा काठमाडौं महानगरपालिकाको सहकार्यमा भएको ‘माननीय स्वास्थ्य र वातावरण अन्तरसम्बन्ध’ विषयक कार्यक्रममा कोभिड–१९ को वातावरण संरक्षण गर्न सकेमात्र मानिसले स्वच्छसँग बाँच्न पाउने बताएका छन् । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले अहिले कोभिड–१९…