३० कार्तिक २०८१, शुक्रबार | November 15, 2024

रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु

बुटवल । रुपन्देहीमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । गत भाद्र १४ गते कोरोना बिषेश अस्पतालमा भर्ना भएका ओमसतिया ४ का ४० वर्षिय पुरुषको मध्यराती १२ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ । उच्च ज्वरो आएपछि अस्पताल पुगेका उनको १४ गतेनै कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण देखिएपछि प्रादेशिक…