५ आश्विन २०८१, शनिबार | September 21, 2024

कपिलवस्तुमा कोरोना भाइरसका १६ जना संक्रमित थपिए

कपिलवस्तु । कपिलवस्तुमा कोरोना भाइरसका थप १६ जना संक्रमित थपिएका छन् । यससंगै कपिलवस्तुमा संक्रमितको संख्या ६७३ पुगेको छ । पछिल्लो पटक थपिएकाहरुमा वाणगंगा नगरपालिकाका वाड न २ का ३४ वर्षीय एक १ पुरुष, शिवराज नगरपालिका वाड न ५ का २३ बर्षीय १ जना पुरुष रहेका छन् । यसैगरी, शिवराज नगरापालिकाकै वार्ड नं. ७ का…