५ आश्विन २०८१, शनिबार | September 22, 2024

प्रदेश ५ मा पहिलो विशिष्टिकृत सहकारी स्थापना

बुटवल । प्रदेश नम्बर ५ मा पहिलो प्रदेश स्तरको सहकारी संस्थाले बैधानीकता पाएको छ । संशोधित सहकारी ऐन अनुसार नेपालको दोस्रो र प्रदेशको पहिलो विशिष्टिकृत सहकारी संघको रूपमा लुम्बिनी विशिष्टिकृत सहकारी संघ लिमिटेडले मान्यता पाएको छ । प्रदेश ५ भुमि ब्यवस्था तथा सहकारी मन्त्रालयमा आयोजित कार्यक्रममा लुम्बिनी बिशिष्टिकृत सहकारी संस्थालाई प्रदेशको पहिलो बिशिष्टिकृत सहकारीकारुपमा कृषि…