५ आश्विन २०८१, शनिबार | September 22, 2024

बुटवल लेडिद्वारा अर्धवार्षिक समिक्षा तथा संचारकर्मीलाई स्वास्थ्य सामग्री प्रदान

बुटवल । जेसीआई बुटवल लेडि (महिला जेसीज) ले अर्धबार्षिक प्रतिवेदन प्रस्तुत तथा संचारकर्मीका लागि स्वास्थ्य सामग्री वितरण कार्यक्रम गरेको छ । वितेको ६ महिनामा बुटवल लेडिले गरेका काम कार्वाही तथा भएका कामको प्रस्तुती तथा समिक्षा गरेको हो । बुटवल लेडि जेसीजले शनिबार बुटवलमा एक कार्यक्रम गरि वितेको ६ महिनामा २० वटा विभिन्न रचनात्मक कार्यक्रम गर्नका…