५ आश्विन २०८१, शनिबार | September 22, 2024

आर्थिक वर्ष सकिन २५ दिन बाँकी रहँदा विकास बजेटको जम्मा ३१ प्रतिशत मात्रै खर्च

काठमाडौं । चालु आर्थिक वर्ष सकिन २५ दिन मात्रै बाँकी रहँदा विकास बजेटको जम्मा ३१ प्रतिशत मात्रै खर्च भएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको विनियोजित विकास बजेट सक्न अबको २५ दिनमा दैनिक ११ अर्ब १४ करोड रुपैयाँका दरले खर्च गर्नुपर्ने देखिएको छ । सरकारले चालु आर्थिक वर्षको पुँजीगत खर्च (विकास खर्च)का…